Logo

राजनीति

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा टक्कर



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुनसरी–४ मा अहिले मत गणना जारी रहेको छ । मतगणना अनुसार त्यहाँ सञ्चार तथा सूचना प्रतविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा टक्कर देखिएको छ ।

पछिल्लो परिणाम अनुसार कांग्रेसका कार्की मात्र ७३ मतले अगाडि छन् । उनले २७ हजार ८९८ मत पाउँदा एमालेका कुसियैतले २७ हजार ८२५ मत पाएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १९:४१   :  बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।