काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्याङ्जा –२ मा अहिले मत गणना जारी रहेको छ । मतगणना अनुसार त्यहाँ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेका सचिव पदमा अर्यालबीच कडा टक्कर देखिएको छ ।
पछिल्लो परिणाम अनुसार गल्याङको ६०० मत गडना गर्दा कांग्रेसका गुरूङको ४३८ मत रहेको छ भने एमालेका सचिव अर्यालको ५७२ रहेको छ । अहिले अर्याल १३४ मतले अगाडि छन् ।
स्याङ्जा २ कुल खसेको मत ७०,१९१ रहेको छ ।
स्याङ्जा २ मतगणना अपडेट (गल्याङ) ६००
धनराज गुरूङ (रूख) -४३८
पदमा अर्याल (सूर्य) -५७२
टिकराज गुरूङ (घण्टी) -४६
लालगोपाल अर्याल (हलो) -१०
वदर मत -३१
सदर मत -११२१
कुल मत -११५२




















प्रतिक्रिया