Logo

खेलकुद

विश्वकपः अमेरिकालाई ३–१ हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा



काठमाडौं । अमेरिकालाई ३–१ गोलको नतिजमा पराजित गर्दै नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न पहिलो प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपा, डेली ब्लिन्ड र डेन्जल डमफ्रिजल् गोल गरे ।

खेलको १०औं मिनेटमा डेलीले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएको थिए । पहिलो हाफको इन्जुरी समयमा ब्लिन्डले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार २२:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।