Logo

राजनीति

दोलखामा माओवादी उम्मेदवार ४८६ मतले अगाडि



दोलखा । दोलखाको प्रतिनिधिसभा सदस्यमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ४८६ मतको अग्रता कायम गरेका छन् ।

सोमवार बिहानसम्मको मतगणनामा कार्कीले ३६२९१ हजार ७०७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३५ हजार ८०५ मत पाएका छन् । अहिले शैलुङ गाउँपालिका-१ (दुधपोखरी)को मतगणना जारी छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०८:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।