Logo

राजनीति

सत्ता गठबन्धनको बैठक सकियो, के निकाले निष्कर्ष ? 



काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । 

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ ।

बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति पूर्ण रूपमा सम्पन्न गराएको भन्दै  निर्वाचन आयोग र सरकारलाई धन्यवाद पनि दिएको एक नेताले जानकारी दिए । 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १८:४८   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।