Logo

अनलाइनपाना खोज

सुवास नेम्बाङको मत गणना पुन दोहोर्याउन सर्वोच्चमा उजुरी

अन्यायपूर्ण तरिकाले पराजित गरिएको आरोप



इलाम । इलामको क्षेत्र नम्बर २ मा सम्पन्न मत गणना पुनः  दोहोर्याउन सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । सम्पन्न भएको मतगणनाको परिणाम बदर गरी दोहोर्याएर मत गणना गर्न अदालतमा उजुरी परेको हो । 

नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले अन्यायपूर्ण तरिकाले पराजित गरिएको आरोप लगाउँदै उजुरी दर्ता गरेका हुन् । सो क्षेत्रबाट यस अघि सम्पन्न निर्वाचनको परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका हुन्। नेम्बाङले ३० हजार २० मत र नेपाली कांग्रेसका खड्काले २९ हजार ९०६ प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १०:३७   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।