Logo

प्रमुख समाचार

समानुपातिक सांसद टुंग्याउन जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक



काठमाडौं । समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

शनिबार बिहान ८ बजे बस्ने बैठकले समानुपातिक तर्फका सांसदबारे निर्णय गर्ने उनले बताए । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १६:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।