Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलरको मूल्य ?



काठमाडौं । आज मंसिर २६ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.९६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०८:०७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।