काठमाडौं । रामपुर क्याम्पस, चितवनको सभापतिमा आशिष देवकोटा निर्वाचित भएका छन् । नेपाली कांग्रेस राप्ती नगर सभापति एवं उपमेयर देवेन्द्र लामाको प्रमुख आथित्यतामा सम्पन्न इकाई अधिवेशनबाट देवकोटा क्याम्पस सभापतिमा चुनिएका हुन् ।
यस्तै वरिष्ठ उपसभापतिमा विवेक अर्याल, उपसभापतिमा आशिका भुसाल, आरती चापागाईं, प्रतिक सुनुवार चयन भएका छन् । सचिवको जिम्मा हिमाल साउदले पाएका छन् । देवकाेटाकाे नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् ।
कार्यसमिति
सभापति- आशिष देवकोटा
वरिष्ठ उपसभापति- विवेक अर्याल
उपसभापति- आशिका भुषाल
उपसभापति- आरती चापागाईं
उपसभापति- प्रतिक सुनुवार
सचिव- हिमाल साउद
कोषाध्यक्ष- प्रतिक्षा भुषाल
सहसचिव- गाेकुल शर्मा
सहसचिव- अभिषेक ठाकुर
सहसचिव- रवि रञ्जन कुसुवा
सदस्यहरु
वरिष्ठ सदस्य- विशाल पाण्डे, अतुल बराल, प्राचीन पौडेल, सागर ग्यावलि, ओषिका कुँवर, दिक्षा अधिकारी, मात्रिका अधिकारी, विजय कुमार सिंह, क्रियसा पौडेल, सुभेक्षा बराल, गणेश पौडेल, सन्सिला पोख्रेल, प्रज्मा श्रेष्ठ, आस्था गौतम र अनुसुया पौडेल




















प्रतिक्रिया