काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ।
लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले पुनः अग्रता लिएको छ । अतिरिक्त सयममा (१०८औं मिनेटमा) मेस्सीले अर्को गोल थपेका हुन् ।
यसअघि दुवै टिमले २–२ गोल गर्दा खेल अरिक्त समयमा धकेलिएको थियो ।




















प्रतिक्रिया