काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ।
लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेलमा यअसघि दुवैले २–२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि दुवैले १–१ गोल थपेपछि खेलमा निर्णयमा पुग्न सकेन ।
अरिक्त समयमा अर्जेन्टिनाका मेस्सी १ गोग गरे भने फ्रान्सका एम्बाप्पेले १ गोल गरे । अब पेनाल्टी शुटाउटबाट खेलमा निर्णय लिइने छ ।




















प्रतिक्रिया