Logo

अर्थ

एफपीओ जारी गर्दै महुली लघुवित्त, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियूक्त



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चार लाख १६ हजार १४० कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएकाे छ ।

एफपीओ निषकाशन प्रयाेजनका लागि महुली लघुवित्तले सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

एक कार्यक्रमका बिच मंगलबार माहुली लघुवित्तकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १९:५९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।