Logo

प्रमुख समाचार

थप चार जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप चार जना कोरोना संक्रमित थपिएका छन् । ८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

आज दुईजना संक्रमणमूक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १५:२८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।