Logo

अर्थ

कति छ आज विदेशी मुद्राको विनिमय दर ?



नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार युरो १ को खरिद दर १४१ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १४२ रुपैयाँ तोकिएको छ ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

विनिमयदर :

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार ०८:४६   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।