Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादीसहित ७ दलका ५८ सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका थिए ।

गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई संविधानको धारा १६८ को उपाधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १५:२३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।