Logo

प्रमुख समाचार

सोमबारका लागि निर्धारित यती एयरलाइन्सका सबै उडान रद्द



काठमाडौं । सोमबारका लागि निर्धारित यती एयरलाइन्सका सबै उडान रद्द भएको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कमपनीको एन एएनसी एटीसआर ७२ जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । उक्त दुर्घटनापश्चत कम्पनीले सोमबारका सबै उडा रद्द गरेको हो ।

सूचना हेर्नुहाेस्

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १८:२३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।