Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल पक्का



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागवन्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको हो ।

जसनुसार परराष्ट्रमा डा. पौडेलको नाम पक्का भएको छ । डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १०:५१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।