Logo

राजनीति

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा उज्वल पोखरेल



काठमाडौं । राप्रपा नेपालसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा उज्वल पोखरेल चयन भएका छन् । राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।

यसअघिका अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेपछि ष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेतृत्वविहीन थियो । सोही संगठनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १८:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।