Logo

राजनीति

मन्त्रालयबाट बाहिने क्रममा रविले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन



काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । सर्वोच्चले सांसद र मन्त्री पद खारेज भएको फैसला सुनाउँदा उनी गृह मन्त्रालयमै थिए ।

मन्त्रालयबाट बाहिरिने क्रममा उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताए ।

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । नागरिकले के गर्छ मैले बुझेकै छैन ।’

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १९:१४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।