सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन् । सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो ।
शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो ।
आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।





















प्रतिक्रिया