काठमाडौं । युवा संघ नेपाल काभ्रेको संयोजकमा शिवराम दाहाल चयन भएका छन् ।
नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा मण्डन देउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइवा र जिल्ला सचिवालय सदस्य एंव युवा संघका केन्द्रीय सचिव भेसराज शाहको विशेष उपस्थितिमा बसेको जिल्ला कमिटी बैठकले संयोजकको जिम्मा दाहाललाई दिएको हो ।
नवनिर्वाचित दाहाल पार्टीको जिल्ला समितिका उपाध्यक्षसमेत हुन् ।




















प्रतिक्रिया