काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्गर्तको अहिले घरेलु टोलीवरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ । यसक्रममा लयमा रहेको नेपालले निरन्तर संघर्ष गरिरहेको यूएईविरुद्ध राम्रो सुरुवात गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाललाई बलर करण केसी पहिलो सफलता दिलाएका छन् । उनले पहिलो ओभरको पाचौं बलमा यूएईका मुहम्मत वासिमलाई आउट गर्दै टिमलाई पहिलो सफलता दिएका हुन् ।
प्रतिक्रिया