Logo

खेलकुद

पीएनजीविरुद्ध नेपाल बलिङ गर्दै



काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ । यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोजे पछि नेपालले बलिङ गरेको हो ।

हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको सट्टा आज भीम सार्की मैदान उत्रिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १२:००   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।