काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा भिम सार्कीले घरेलु टोलीविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
पहिले ब्याटिङ गरिरहेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका भिमले ७८ बलमा अर्धशतक पूरा गरे ।
नेपालले अहिले ४३ ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।




















प्रतिक्रिया