Logo

खेलकुद

नेपालको दोस्रो विकेट पतन



काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज घरेलु टोली नेपालले पपुवा न्यु गिनी पीएनजीविरुद्ध दोस्रो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २ रनमा आउट भएका हुन् ।

नेपालले २१ ओभरमा २ विकेट गुमाए १ सय २० रन बनाएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र आसिफ शेख रहेका छन् ।

यसअघि पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ४५ रनमा आउट भएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ११:०६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।