Logo

खेलकुद

नेपालको तेस्रो विकेट पतन



काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज घरेलु टोली नेपालले पपुवा न्यु गिनी पीएनजीविरुद्ध तेस्रो विकेट गुमाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका हुन् ।

यसअघि नेपालका कुशल मल्ल २ रनमा आउट भए भने पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ४५ रनमा आउट भएका हुन् । क्रिजमा रोहित पौडेल र आसिफ शेख रहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ११:४५   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।