Logo

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको १ हजार रन पूरा



काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफ शेखले १ हजार रन पूरा गरेका छन् । उनली १ हजार रन पूरा गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनीविरुद्ध शुक्रबार ९० रन बनाएसँगै उनले १ हजार रन पूरा गरेका हुन् ।

पीएजीविरुद्धको जारी खेलमा उनले अहिले शतक पूरा गरिसकेका छन् । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् ।

  • याे पनि…

पीएनजीविरुद्ध आसिफकाे शतक

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।