Logo

राजनीति

सांसद एवं प्रभु ग्रुपका अध्यक्ष भट्टचनद्वारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई



काठमाडौं । नेकपा एमालेका सांसद एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । भट्टचनले पौडेललाई शनिबार भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका हुन् ।

पौडेल देशको तेस्रो राष्ट्रपतिका रुपमा बिहीबार चयन भएका हुन् । प्रधानमन्त्री पदका लागि विगतमा १७ पटकसम्म असफल भएका पौडेल नौ दलीय गठबन्धनको सर्थनमा पहिलो प्रयासमै राष्ट्रपति बनेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १२:३४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।