Logo

खेलकुद

विश्वकप लिग २ : युएईले टस जितेर ब्याटिङ रोज्यो



आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०९:१८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।