Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा देउवा र माधव नेपालसँग छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि संसद भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीच छलफल भएको हो । नेताहरुबीच प्रधानमन्त्री लिन लागेका विश्वासको मत, सरकारलाई पूर्णता दिनेलगायत समसायिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १६:२९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।