Logo

आजको तस्बिर

सपनाको सहरमा छाक टार्न संर्घष गरिरहेकाहरु (फोटोफिचर)



काठमाडौं । सहर भन्नेबितिकै हाम्रो मष्तिष्कमा क्लियर चित्र कोरिन्छ– चिल्ला सडक, त्यही सडकमा कुद्ने चिल्लै गाडी, बडेमानका महल र सुकिलामुकिला मानिस । तर हाम्रो मष्तिष्कले कल्पनेभन्दा निक्कै पृथक हुन्छ सहर । नेपालको सन्दर्भमा सहरको पहिलो सूचीमा पर्ने काठमाडौं, जुन देशको संघीय राजधानीसमेत हो ।

एउटा डाँडामा बसेर काठमाडौंलाई नियाल्ने हो भने मष्तिष्कले कल्पिने सहर जस्तै देखिन्छ काठमाडौं । तर यसको भित्री कथा भिन्न छ । यहाँ सुखशयल र ऐशआरामको जिन्दगी जिउने त छन् नै , तर यही सहरमा अनेक सपना बुन्दै संघर्षको चरमचुलीमा पुग्नेहरु पनि प्रशस्तै भेटिन्छन्, जो दुई छाक टार्न पनि दिनरात नभनी संर्घष गरिरहेका छन् ।

तस्बिरहरु हेर्नुहोस्

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १९:०८   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।