Logo

प्रमुख समाचार

७३ प्रतिशत नेपालीका हातमा स्मार्टफोन



काठमाडौं । नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनको पहुँचमा देखिएको छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ७३ प्रतिशत मानिसहरूसँग स्मार्ट मोबाइल फोनको पहुँच छ ।

साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ ।

प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार  १ : ५८ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।