Logo

राजनीति

१३ सहसचिवसहित २२ सीडीओको सरुवा, काे कहाँ (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले १३ सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जसअनुसार केही समयअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा सरुवा भएर केहि समयदेखि जगेडा बस्दै आएका सहसचिव रुद्रसिंह तामाङको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

को कहाँ पुगे ?

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार २१:३४   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।