काठमाडौं । मिटरब्याज पीडितहरुले आफ्नो प्रदर्शन जारी राखेका छन् । उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए । आज पुनः विरोध सुरु गरेका हुन् । उनीहरूले ‘तमसुक व्यवस्था खारेज गर मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर विरोध गरेका छन् ।
तस्बीरहरु हेर्नुहाेस्























प्रतिक्रिया