काठमाडौं । कोशी प्रदेशको नाम खारेज गरि पहिचानको आधारमा नाम राख्न माग गर्दे विभिन्न पहिचानवादी संघसंगठनले माइतीघर प्रदर्शन गरेका छन् ।
कोशी प्रदेशको नाम आफूहरूलाई स्विकार नहुने भन्दै उनीहरूले पहिचानको आधारमा नाम राख्न माग गरेका छन् । उक्त आन्दोलनलाई वृहत् नागरिक आन्दोलनले समर्थन गरेको छ ।
प्रदेश १ को नाम कोशी राखेपछि केही दिन अघि कोशी प्रदेशको राजधानी विराटनगरमा निरन्तर प्रर्दशन भैरहेको छ । प्रहरी र पहिचान पक्षधरहरूको झडप हुदाँ गएको चैत १० पदम लिम्बु लाजेहाङको निधन भएको थियो । सोही आन्दोलन पहिचान पक्षधरहरूले काठमाडौंमा पनि जारी राखेका हुन् ।
तस्बिरहरु हेर्नुहाेस्










































प्रतिक्रिया