Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डाक्टर निरज बम नियुक्त



राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डाक्टर निरज बम नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक समेत रहेका बम वरिष्ठ छाती रोग विशेषज्ञ हुन् ।

गत चैत १८ गते स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल भर्ना भएका पौडेललाई उनै बम नेतृत्वको टोलीले विशेष निगरानीमा राखेर उपचार गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार ११:००   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।