काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र स्विजरल्याण्डकी राजदुत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ । आज (मंगलबार) अर्थमन्त्रालयमा मन्त्री महत र रादूत क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका लागि राजदूत क्यापिलर मन्त्री महतको कार्यकक्षमै पुगेका थिए । भेटमा दुई देशबिचको सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताइएको छ ।




















प्रतिक्रिया