Logo

राजनीति

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठ साधारण सदस्यता खारेज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस डिल गरेको अडियो बाहिरिएपछि स्पष्टीकरण सोध्नुका साथै पार्टीको अनुशासन तथा आचरण समितिले श्रेष्ठमाथि छानबिन गरेको थियो ।

समितिले मंगलबार बुझाएको प्रतिवेदनका आधारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १९:४३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।