Logo

राजनीति

जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय



काठमाडौं । जग्गाको कित्ताकाट खुला खुल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । उनले भूमि सुधार मन्त्रालयको प्रस्तावमा जग्गाको कित्ताकाट खुलाउने निर्णय भएको जानकारी दिइन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार २१:०७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।