काठमाडाैं । गएकाे १५ दिनभन्दा अघिदेखि सुरु भएकाे मिटरब्याज पीडितहरुकाे आन्दाेलनमा प्रहरीले दमन गरेकाे भन्दै नागरिक अगुवाहरूले बिराेध प्रदर्शन गरेका छन्।
बृहत् नागरिक आन्दोलनको ब्यानरसहित प्रदर्शनमा उत्रेका उनीहरुले पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन । विभिन्न प्लेकार्डहरुसहित प्रदर्शन गरेका पीडित पक्षसहितकाे समूहले प्रहरीकाे दमन प्रति खबरदारी गरेका हुन् ।
हेर्नुहाेस् तस्बिरमा



























प्रतिक्रिया