Logo

खेलकुद

एसीसी प्रिमियर कपः ४१ओभरमा हङकको १९६ रन



काठमाडौं । मुलपानि क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा हङकले यएइविरुद्व ब्याटिङ गरिरहेको छ। ५० ओभरको खेलमा ४१ओभरमा छ विकेट गुमाउँदै हङकले १९६ रन बनाएको छ। हङकको तर्फबाट हारोन अर्साद र एन्सि राथले ब्यटिङ गरिरहेका छा भने युएइको तर्फबाट आयन अफजाल खान र रोहन मुस्ताफाले बोलीङ गररिरहेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।