कठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा नेपालले वमनविरुद्व ब्याटिङ गरिरहेको छ । ५० ओभरको खेलमा ४० ओभर सकिँदा नेपालले २२१ रन जोडेको छ ।
अहिलेसम्म सबैभन्दा राम्रो कुशल मल्लले खेलेका छन् । उनले ६३ बल खर्चेर ९ चौका र १० छक्का प्रहार गरेका छन्। उनले शतकभन्दा बढी रन जोडिसकेका छन् । ६३ बल खर्चेर उनले १०८ रन जोडेका छन् ।




















प्रतिक्रिया