Logo

खेलकुद

मलेसियाले ओमनलाई दियाे २२८ रनको लक्षय



काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले ओमनलाई २२८ रनको लक्षय दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षभिमा पूरै ओभर खेल्दै २२७ रन बनाएको हो ।

ओमनले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १३:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।