चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।
चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको जानकारी दिए ।




















प्रतिक्रिया