Logo

राजनीति

चितवन–२ मा रवि लामिछाने झन्डै दोब्बर मतान्तरले अगाडि



चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ४ हजार ३५८ मत पाएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौनेले २ हजार ५८५ मत प्राप्त गरेका छन् । एमालेका न्यौपानेभन्दा रास्वपाका लामिछाने झन्डै दोब्बर मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २०५ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १८:३२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।