Logo

खेलकुद

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।  

टियु मैदान  कीर्तिपुरमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुँदैछ । मूलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १-१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द भएकाे थियो । उनीहरूले पनि १-१ अंक बाँडेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०७:४३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।