बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले १२ हजार ११९ मत पाउँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् ।
यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १ हजार ९४१ मत पाएका छन् ।




















प्रतिक्रिया