Logo

खेलकुद

युएईविरुद्ध टस जितेर बहराइन ब्याटिङमा



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्र्तगत मूलपानी मैदानमा युएईविरुद्ध बहराइनले टस जितेर ब्याटिङ रोजेको छ ।

युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०९:३७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।