काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको छ ।
छैटौं विकेट गुमाउने क्रममा नेपालका सोमपाल कामी आउट भए ।
खेलकुद
१४ बैशाख २०८०, बिहीबार १०:५६
काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको छ ।
छैटौं विकेट गुमाउने क्रममा नेपालका सोमपाल कामी आउट भए ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १०:५६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया