Logo

खेलकुद

एसीसी प्रिमियर कप : नेपालले गुमायो नवौं विकेट



काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध टस हारेर ब्याटिंग गरिरहेको नेपालले १११ रन जोड्दा ९ विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेल, दोस्रोमा भीम सार्की, तेस्रोमा आसिफ शेख ,चौथोमा रोहित पौडेल, पाचौंमा कुशल भुर्तेल, छैटौंमा सोमपाल कामी, सातौंमा आरिफ शेख, आठौंमा दीपेन्द्रसिंह ऐरी, नवौंमा गुल्शन झालार्ई गुमाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:३०   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।